सेतो मछिन्द्रनाथ जात्रा – Nepal Press
सेतो मछिन्द्रनाथ जात्रा

नालामा सेतो मछिन्द्रनाथको जात्रा (भिडियो)

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नालामा सेतो मछिन्द्रनाथको जात्रा भब्यसँग मनाइएको छ । नेवार समुदायले मनाउने यो जात्रा होलिको भोलिपल्टदेखि ६ दिनसम्म चल्नेछ । यहाँ मेला भर्न भक्तपुर, काठमाडौ र ललितपुरबाट समेत भक्तजन जाने गरेका छन् । विश्व शान्तिको कामनाका साथ हरेक वर्ष चैत्र शुक्ल तृतीयाका दिन मनाइने नाला जात्रा आइतबार...