सेती प्रादेशिक अस्पताल – Nepal Press
सेती प्रादेशिक अस्पताल

सुदूरपश्चिम प्रदेश : आँगनमा राखेर संक्रमितको उपचार

बेड अभावका कारण कोभिड-१९ को लक्षण भएकाहरूको आकस्मिक कक्षमै उपचार भइरहेको छ । १५ शय्याको आकस्मिक कक्ष भरिएपछि ग्यालरी र अस्पतालको आँगनमा बिरामी राखिएको छ ।