सेती अस्पताल – Nepal Press
सेती अस्पताल

सेती अस्पतालमा उपचारत २ संक्रमितको मृत्यु

कैलाली । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बझाङको सुर्मा गाउँपालिका–४ का ७७ वर्षीय पुरुष र सोही गाउँपालिका- २ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । ४० वर्षका युवक २१ गते र ७७ वर्षका वृद्ध २४ गते अस्पताल भर्ना भएको...