सेञ्चुरी बैंक – Nepal Press
सेञ्चुरी बैंक

सेञ्चुरी बैंकको नयाँ वर्षको क्यालेन्डर सार्वजनिक

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९को क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठज्यूले एक कार्यक्रमकाबीचमा ‘सेञ्चुरी क्यालेण्डर( २०७९’ सार्वजनिक गरेका हुन् । वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल कारोबार प्रर्वद्धन गर्ने उद्देश्यले नयाँ वर्ष २०७९ को क्यालेण्डरमा निक्षेप, कर्जा, डिजिटल बैंकिङ्गका माध्यमहरु लगायत विभिन्न बैंकिङ्ग...