सेक्युरिटी सर्भिस प्रालि – Nepal Press
सेक्युरिटी सर्भिस प्रालि

मेनपावरपछि सेक्युरिटी कम्पनीमा विभागको छापा, अवैध कागजपत्र बरामद

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित म्यानपावर बजारमा रहेको कल्याण सेक्युरिटी सर्भिस प्रालिमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । भारतको बाटो हुँदै २२ जना नेपाली युवालाई अवैध रुपमा कतार प्रहरीमा लैजानका लागि अन्तर्वार्ता लिइरहेको सूचना पाएपछि विभागले आज दिउँसो छापा मारेको हो । विभागको टोलीले कतार प्रहरीका लागि अन्तरवार्ता लिइएका...