सूर्य सुवेदी – Nepal Press
सूर्य सुवेदी

बादल ओलीतिर लागेपछि सल्लाहकारले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा विभाजनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएपछि उनका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले राजीनामा दिएका छन् । नेकपा केन्द्रीय सदस्य समेत रहेका सुवेदी तत्कालीन माओवादीका हरेक संघर्षमा बादलसँगै थिए । करीव तीन वर्षदेखि गृहमन्त्रीको सल्लाहकार रहेका सुवेदीले राजनीतिक लाइनमा बादलसँग सहमत नभएपछि...