सूर्या ल्याब – Nepal Press
सूर्या ल्याब

९ हजार लिएर पीसीआरको नक्कली रिपोर्ट बनाउने ल्याबमा छापा

काठमाडौं । प्रहरीले काठमाडौंको सिनामगलस्थित सूर्या ल्याबमा छापा मारेको छ । सूर्या ल्याबले कोरोना संक्रमणको स्वाब नै नलिई रिपोर्ट बनाएको उजुरी परेपछि प्रहरीले छापा मारेको हो । स्वाब नै नलिई नक्कली रिपोर्ट बनाएर दिदै गरेको अवस्थामा छापा मारेको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले नेपालप्रेसलाई बताए । उनले भने,‘ल्याबले...