सूर्यप्रसाद सुवेदी – Nepal Press
सूर्यप्रसाद सुवेदी

प्राध्यापक सुवेदी अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सल्लाहकारमा नियुक्त

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहेका डा. सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ । सन् १९४८ मा स्थापना भएको सो संस्थाले करिब १६० देशमा आफ्नो उपस्थिति जनाएको छ । यस संस्थामा २११ देश सरकारी तवरबाटै सदस्य बनेका छन् भने सरकारी गैरसरकारी गरेर एक...