सूर्यग्रहण – Nepal Press
सूर्यग्रहण

आज यसवर्षको अन्तिम सूर्यग्रहण, नेपालबाट नदेखिने

सोमबार यस वर्षको अन्तिम सूर्यग्रहण हुँदैछ । तर, यो ग्रहणलाई नेपाल र भारतबाट देख्न पाइनेछैन । नेपाली समयअनुसार बेलुका ७ बजेर १८ मिनेटमा ग्रहण सुरु हुँदैछ । ग्रहणको मध्यकाल ९ बजेर ५८ मिनेट र समाप्ती १२ बजेर ३८ मिनेटमा हुँदैछ । नेपाली समयानुसार ग्रहण राती हुनेछ । ग्रहणको सूतक...