सूर्तीजन्य पदार्थ – Nepal Press
सूर्तीजन्य पदार्थ

सूर्तीजन्य पदार्थमा ५० देखि ७० प्रतिशतसम्म कर बढाउन सुझाव

काठमाडौं । हानिकारक सूर्तीजन्य पदार्थमा लाग्ने करमा वृद्धि गरि त्यसबाट उठ्ने राजस्वलाई स्वाथ्य क्षेत्रमा खर्च गर्नुपर्ने सुझाव एक अनुसन्धान संस्थाले दिएको छ। नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको अनुसन्धानमा नेपालमा अन्य देशका तुलनामा सूर्तिजन्य पदार्थमा कम कर लाग्ने गरेको पाइएको हो। अध्यन प्रतिवेदनमा भनिएको छ, ‘कोभिड-१९ को महामारीले देशको अर्थतन्त्र...