सूचना विभाग – Nepal Press
सूचना विभाग

टेलिनेटको अवैध धन्दा: रामदेवको टिभी रोक्नसक्ने विभाग इन्टरनेट माफियासँग निरीह !

सबैलाई थाहा छ, नेपालमा ओटीटी प्लेटफर्ममार्फत यसरी विदेशी कार्यक्रमहरू प्रसारण गर्न कुनै पनि नियम-कानूनले अनुमति दिँदैन । तर, नियामक निकायको कमजोरीको फाइदा उठाउँदै टेली-नेटजस्ता कम्पनीले खुलेआम आफ्नो अवैध धन्दालाई निरन्तरता दिइरहेका छन् ।