सूचना केन्द्र निर्माण – Nepal Press
सूचना केन्द्र निर्माण

बालाजु बाईपासमा सुविधा सम्पन्न सूचना केन्द्र निर्माण शुरु

काठमाडौं । काठमाडौंको बालाजु बाइपासमा एक करोड ६ लाख रुपैयाँ लागतमा सूचना केन्द्र निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका र स्थानीय जनसहभागितामा सुविधा सम्पन्न सूचना केन्द्र निर्माण गर्न लागिएको हो । बुधबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा सूचना केन्द्रको शिलान्यास...