सुष्मा रिमाल – Nepal Press
सुष्मा रिमाल

वयोवृद्ध आमाको उजुरीमा राष्ट्र बैंककी निर्देशक पक्राउ, ३ करोड लिएर हेरचाह नगरेको आरोप

काठमाडौं । आफ्नी ८५ वर्षीया आमालाई ३ करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मी पक्राउ परेकी छन् । राष्ट्र बैंकको कर्पोरेट प्लानिङ तथा रिस्क म्यानेजमेन्ट विभागकी निर्देशक रेग्मीलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार सुष्माकी...