सुष्मा कार्की – Nepal Press
सुष्मा कार्की

सुष्मा र श्वेताकी बहिनीबीच मिलापत्र, सामाजिक सञ्जालमा माफी माग्ने सहमति

काठमाडौं । दुब्र्यबहार र कुटपिटको घटनामा अभिनेत्री सुष्मा कार्की, आरती खड्का र युट्युवर उत्सव रसाइलीबीच मिलापत्र भएको छ । दरबारमार्ग प्रहरीमा दुबै पक्षले मेलमिलापको लिखित सहमति गरेका हुन् । प्रहरीले नेपाल प्रेसलाई जानकारी गराएअनुसार दुबै पक्षले आइन्दा यस्तो काम नगर्ने कागजी व्यहोरामा हस्ताक्षर गरेका छन् । सुष्मालाई थप्पड हानेकी...