सुशील पन्त – Nepal Press
सुशील पन्त

प्रतिनिधिसभा विघटनको मुद्दामा मिडिया ट्रायल भएको वरिष्ठ अधिवक्ता सुशील पन्तको जिकिर

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा बहस चलिरहेका बेला संवैधानिक विषयमा मिडिया ट्रायलको विषय प्रवेश गरेको छ । रिट निवेदकहरुको पक्षबाट मिडिया ट्रायल भइरहेको जिकिर वरिष्ठ अधिवक्ता सुशील पन्तले गरेका हुन् । सरकारको पक्षबाट बहसमा भाग लिएका वरिष्ठ अधिवक्ता पन्तले मिडिया ट्रायल हुनुहुँदैन भन्ने हस्तीहरुले नै त्यही काम...