सुशील कोइराला – Nepal Press
सुशील कोइराला

सुशील कोइरालाको जन्मजयन्तीमा द्वीप प्रज्वलन

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका भुतपूर्व सभापति सुशील कोइरालाको ८२ औं जन्मजयन्तीका अवसरमा द्वीप प्रज्वलन गरिएको छ । सुशील कोइराला सोसलिस्ट युथ सर्कल केन्द्रीय समितिले माइतीघर मण्डलामा सो कार्यक्रम गरेको हो । कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलको प्रमुख आथ्यिमा द्वीप प्रज्वलन भएको थियो । कोइरालाको जन्म १९९६ साल...