सुशील काेइराला स्मृति दिवस – Nepal Press
सुशील काेइराला स्मृति दिवस

पूर्व प्रधानमन्त्री सुशील कोइरालाको छैटौं स्मृति दिवस मनाइँदै

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति सुशील कोइरालाको छैटौं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ । संविधान निर्माणको अगुवाई समेत गरेका पूर्व प्रधानमन्त्री कोइरालाको २०७२ साल माघ २६ गते राति महाराजगञ्जस्थित निवासमा निधन भएको थियो । नेपाली राजनीतिमा निष्ठानवान् र सादगी नेताको रुपमा चिनिएका कोइरालाको...