सुशिल पन्त – Nepal Press
सुशिल पन्त

संवैधानिक इजलासमा न्यायाधीश कार्की र भट्टराई बस्न नमिल्ने वरिष्ठ अधिवक्ता पन्तको जिकिर

काठमाडौं । संवैधानिक इजलास गठन पुनःविवादमा परेको छ । यसअघि रिट निवेदक शेरबहादुर देउवा पक्षका वकिलले दुई न्यायाधीश तेजवहादुर केसी र बमकुमार श्रेष्ठमा आपत्ति जनाएपछि विवादमा परेको थियो । आइतबार पुनर्गठित इजलासमा केसी र श्रेष्ठको विपक्षमा राय दिएका न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराई दोहोरिएपछि सरकार पक्षका वकिलले असहमति...