सुविसु – Nepal Press
सुविसु

सुविसुका ग्राहकले १ लाखसम्मको स्वास्थ बीमा निःशुल्क पाउने

काठमाडौं । टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुविसु केबलनेट प्रा. लि ले नयाँ वर्षको अवसरमा ग्राहकहरूका निम्ति ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर प्रस्तुत गरेको छ । यस योजनाअन्तर्गत सुविसुका ग्राहकले एक लाखसम्मको निःशुल्क स्वास्थ बीमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै...