सुविना श्रेष्ठ – Nepal Press
सुविना श्रेष्ठ

१ करोड ३० लाख राशीको फिल्म पुरस्कारको फाइनलमा नेपाली निर्देशक

काठमाडौं । झन्डै १ करोड ३० लाख रुपैयाँ (८० हजार पाउन्ड स्टर्लिङ) राशीको द विकर्स टिभी एन्ड डकुमेन्ट्री अवार्डको फाइनलमा नेपाली फिल्म निर्मात्री सुविना श्रेष्ठ छानिएकी छिन् । बेलायतमा आयोजना हुने सिफिल्ड फेस्टिभलमा उक्त पुरस्कार प्रदान गरिन्छ । उक्त अवार्डका लागि विभिन्न मुलुकका सात निर्देशकका पाँच प्रोजेक्ट छानिएका छन्...