सुविधा नघट्ने – Nepal Press
सुविधा नघट्ने

सामाजिक सुरक्षा याेजनामा आवद्ध भए पनि खाइपाइ आएको सुविधा नघट्ने

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुँदा श्रमिकले खाइपाई आएको पारिश्रमिक घट्ने भनी भ्रामक टिकाटिप्पणी भइरहेका बेला सामाजिक सुरक्षा कोषले त्यस्तो नहुने स्पष्ट पारेको छ । कोषले श्रमिकले खाइपाइ आएको सेवासुविधा कटौती नहुने स्पष्ट पारेको हो । केहि दिन अघि नेपाल वित्तीय कर्मचारी संघले सामाजिक सुरक्षा कोषमा जाँदा वित्तीय...