सुवाष खकुरेल – Nepal Press
सुवाष खकुरेल

पुलिसविरुद्ध सुवाषको अर्धशतक

काठमाडौं । काठमाडौं मेयर कपमा नेपाल पुलिस क्बलविरुद्ध २५९ रनको लक्ष्य पछ्याइरहेको नेपाल एपीएफ क्लबका लागि ओपनर सुवाष खकुरेलले अर्ध शतक बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पुलिसले दिपेन्द्रिसंह ऐरीको शतकीय मद्दतमा २५८ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको एपीएफका लागि ओपनिङमा...