सुर्खेत माओवादी – Nepal Press
सुर्खेत माओवादी

सुर्खेत माओवादी जिल्ला कमिटी सदस्यसहित दर्जनौं एमालेमा प्रवेश

सुर्खेत । नेकपा माओवादी केन्द्र सुर्खेतका जिल्ला कमिटी सदस्य मोहन सुनार नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीसँगै माओवादी केन्द्रबाट उपत्यका खानेपानी संस्थाको स्किम नं ७ का निर्वाचित सचिव चन्द्रपसाद न्यौपाने, हरिकला चपाई, पवित्रा चपाई, अम्विका आचार्य, भवानी पौडेल, नेपाली कांग्रेसका क्रियाशील सदस्य लक्ष्मीप्रसाद लामिछाने र लक्ष्मीप्रसाद सापकोटालगायतले आजबाट...