सुर्खेत बन्द – Nepal Press
सुर्खेत बन्द

सुर्खेतमा आन्दोलन शान्तिपूर्ण

सुर्खेत । नेकपा प्रचण्ड–माधव समूहले आह्वान गरेको देशव्यापी आमहड्तालका कारण कर्णाली प्रदेशको राजधानी सुर्खेत पनि ठप्प छ । सवारीसाधन, पसल व्यवसाय र उद्योगहरु बन्द गरिएका छन् । बिहानैदेखि नेकपाका कार्यकर्ताहरु बन्द सफल बनाउन हिडेका छन् । सुर्खेतमा अहिलेसम्म शान्तिपूर्ण आन्दोलन भइरहेको र आम हड्ताल सफल बनाउन जनताले सहयोग गरेको...