सुर्खेत प्रहरी – Nepal Press
सुर्खेत प्रहरी

सुर्खेतमा बढ्यो चोरी, नियन्त्रणमा प्रहरी असफल भएको गुनासो

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दैनिक चोरीका घटना बढेपनि नियन्त्रण गर्न प्रहरी असफल भएको गुनासो बढ्न थालेको छ । गएराति वीरेन्द्रनगरको मुटुमा रहेको बुद्धपथमा ट्रष्ट एजुकेशन सेन्टरमा चोरी भयो । हरि कंडेलले सञ्चालन गरेको उक्त इन्ष्टिच्यूट नगर प्रहरी कार्यालयको करिब ५ सय मिटर दूरीमा छ । कंडेलको इन्ष्टिच्यूटबाट...