सुर्खेत जिल्ला अदालत – Nepal Press
सुर्खेत जिल्ला अदालत

विज्ञापन कर नबुझाउने २६ कम्पनीविरुद्ध सुर्खेत अदालतमा मुद्दा दायर

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र विज्ञापन बोर्ड लगाउने तर कर नतिरेका २६ कम्पनीमाथि जिल्ला अदालतमा रिट दायर भएको छ । सुर्खेतमा विज्ञापन कर उठाउने जिम्मा पाएको सहारा निर्माण सेवाका सन्चालक दशरथ चन्दले ती कम्पनीमाथि ३३ लाख ३० हजार ८ सय रुपैयाँ असुल गराइदिन अदालतमा मुद्दा दायर गरेका हुन् ।...