सुर्खेत कांग्रेस – Nepal Press
सुर्खेत कांग्रेस

सुर्खेत कांग्रेसमा बढ्यो किचलो, शेखर पक्षले गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने !

सुर्खेत । स्थानीय चुनाव र गठबन्धनको विषयमा नेपाली कांग्रेस सुर्खेतमा किचलो बढेको छ । नेपाली कांग्रेसका वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनमा एकलौटी विजय हात पारेको संस्थापन पक्ष हाबी भएको ठहरसहित संस्थापनइतर पक्षले गठबन्धनको विपक्षमा गोप्य भेला र छलफललाई तीव्रता दिन थालेको छ । सुर्खेत कांग्रेसका निवर्तमान सभापति कमलराज रेग्मी, नेताहरु...