सुर्खेतका युवा – Nepal Press
सुर्खेतका युवा

लोकपाल गठन गर्न सुर्खेतका यूवाकाे माग

सुर्खेत । सुर्खेतका यूवाले लोकपाल गठन गर्न माग गरेका छन् । विकास निर्माणमा भैरहेको ढिलासुस्ती, गुणस्तरहिनता र नितिगत भ्रष्टाचारलाई नियमन गर्न शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी छवि रिजालमार्फत जिल्ला भित्र प्रशासनको अगुवाइमा नागरिक अगुवा, राजनैतिक दलका अगुवा तथा पत्रकारसहितको लोकपाल गठन गर्न उनिहरुले माग गरेका हुन्...