सुरेन्द्र र घनश्याम – Nepal Press
सुरेन्द्र र घनश्याम

सुरेन्द्र र घनश्याम पनि एमालेबाट ६ महिनाका लागि निलम्बित (पत्रसहित)

नेकपा एमालेले नेताद्वय  सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ ।