सुरेन्द्र भण्डारी – Nepal Press
सुरेन्द्र भण्डारी

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका दुइ जना विरुद्ध सात वटा उजरी

काठमाडौ । सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस भएका दुइ जना विरुद्ध संसदीय सुनुवाई समितिमा सात वटा उजुरी परेका छन् । समितिले सूचना जारी गरेको अन्तिम दिन सोमबार साँझसम्म सात वटा उजुरी परेका संसदीय सुनुवाई समितिले जनाएको हो । समितिका अनुसार न्याय परिषदले सिफारिस गरेका सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश नहकुल...