सुरु – Nepal Press
सुरु

एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु

काठमाडौं । एमालेमा एकता कायम गर्न बनाइएको कार्यदलको वैठक ढिला गरी सुरु भएको छ । दिउसो २ बजेका लागि बोलाइएको बैठक ५ बजेपछि सुरु भएको हो । कार्यदलको बैठकपूर्व माधव नेपाल पक्षका नेताहरु नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । सिंहदरबारबाट कोटेश्वर गएका उनीहरु फर्केपछि बैठक सुरु भएको हो...