सुरुङमार्ग – Nepal Press
सुरुङमार्ग

हेटौंडा-काठमाडौं सुरुङमार्गबाट वागमती सरकारले किन झिक्यो हात ?

संघीय राजधानीलाई वागमती प्रदेशसँग जोड्ने छोटो मार्गको रूपमा हेटौंडा-काठमाडौं सुरुङमार्ग अघि बढाइएको थियो । तर, नयाँ मुख्यमन्त्रीको रूपमा आएका पाण्डेले आर्थिक-प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएको र बजेट नभएको भन्दै सुरुङमार्ग स्थगित गरेका हुन् ।