सुरक्षित आवास कार्यक्रम – Nepal Press
सुरक्षित आवास कार्यक्रम

सप्तरीमा ६२ हजार बढी फुसका छाना, सरकारको प्राथमिकतामा प्रधानमन्त्रीको जिल्ला

काठमाडौं । हिउँद लागे दिवेश सहनीलाई एउटै चिन्ताले बढी सताउँछ, हावाहरीले कतिबेला छानो उडाउने हो वा आगलागी हुने हो । हिउँद लाग्दा मात्रै होइन, बर्षायाम सुरु हुनै लाग्दा उनलाई छानोबाट पानी चुहिने चिन्ताले सताउँछ । बारा गढीमाइका दिवेश भन्छन्– आफ्नै घरभित्र कहिल्यै चैनले सुत्न पाइँदैन । हिउँदमा शितलहरले सताउँछ,...