सुरक्षा निकाय – Nepal Press
सुरक्षा निकाय

सुरक्षा निकायसँगको छलफल सकियो, निर्वाचन सुरक्षामा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सुरक्षा निकायका प्रमुखहरुसँगको छलफल सकिएको छ । संसद विघटन गरि नयाँ निर्वाचनको घोषणा भएपछिको सन्दर्भलाई लिएर प्रधानमन्त्री ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग आइतबार साँझपख छलफल आयोजना गरेका थिए। छलफलमा प्रधानमन्त्री ओलीले प्रस्तावित निर्वाच सुरक्षामा केन्द्रित भएर लाग्न निर्दशन दिएका छन् । प्रधानमन्त्रीका...