सुरक्षा गार्ड पक्राउ – Nepal Press
सुरक्षा गार्ड पक्राउ

इजलासमा मृत भेटिएकी कर्मचारीको हत्यामा संलग्न अदालतका सुरक्षा गार्ड पक्राउ

ईलाम । उच्च अदालत बिराटनगर, ईलाम ईजलासको परिसरभित्र मृत फेला परेकी महिलाको हत्या भएको पुष्टी भएको छ । सोलुखुम्बुको सल्यान गाउँपालिका घर भई ईलाम नगरपालिका–७ मा बसोबास गरी सोही कार्यालयमा कार्यरत ४८ वर्षका बिमलादेवी निरौला पराजुली सोमवार बिहान ७ बजेको समयमा कार्यालय परिसरमा मृत फेला परेकी थिईन् । एक...