सुरक्षापरिषद् बैठक – Nepal Press
सुरक्षापरिषद् बैठक

बालुवाटारमा सुरक्षा परिषद् बैठक, त्यसपछि मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बिहान १० बजेका लागि बैठक बोलाइएकोमा त्यसअघि सुरक्षा परिषद्‍को बैठक बस्ने भएको छ । सुरक्षा परिषद् बैठक शुरू हुन लागेको बालुवाटार स्रोतले जनाएको छ । सुरक्षा परिषद्को बैठक र मन्त्रिपरिषद् बैठक सँगै बोलाइएकोले पछिल्लो राजनीतिक घटनाक्रम र आसन्न...