सुपर लिग – Nepal Press
सुपर लिग

नेपाल सुपर लिगमा पोखरा र चितवन भिड्दै, दुवैलाई जितको दबाब

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा आज अंकतालिकाको पुछारमा रहेका दुई टिम पोखरा थन्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा दुवै टोलीलाई जितको दबाब छ । राष्ट्रिय टोली र त्रिभुवन आर्मी क्लबका टिममेट नवयुग श्रेष्ठको कप्तानीमा रहेको पोखरा र भरत...