सुन्तला खेती – Nepal Press
सुन्तला खेती

बिक्रीका लागि तयार सुन्तला कुहिएर झर्न थाल्यो

पाँचथर/रासस । पाकेर बिक्री गर्ने बेलामा सुन्तला कुहिएर झर्न थालेपछि पाँचथरको फिदिम नगरपालिका–७ रानीटारका कृषक चिन्तामा परेका छन् । टिप्ने समयमा धमाधम झर्न थालेको र झरेको सुन्तला कुहिएको पाइने गरेको छ । सुन्तलाको राम्रो उत्पादन हुने फिदिम–७ रानीटारमा पाकेको सुन्तलामा किरा परेको पाइएको छ । रानीटारको नाङ्लपा, हाम्फाबुङ, चिउरीबोटे,...