सुनुवाइ – Nepal Press
सुनुवाइ

एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । नेकपा एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै परेको मुद्दामा आज सुनुवाइ हुँदैछ । पटकपटक पेसी चढेर हेर्न नभ्याइनेमा परेको सो मुद्दा सुनुवाइका लागि रिटको पेसी न्यायाधीशहरू अनिलकुमार सिन्हा...