सुनिल थापा – Nepal Press
सुनिल थापा

धनकुटाबाट सुनिल थापाको अपिल- अधिनायकवादी एमालेविरुद्ध गठबन्धनलाई मत दिनुस्

धनकुटा । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनीलबहादुर थापाले बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनकुटामा गठबन्धनका उम्मेदवारलाई भोट हाल्न अपिल गरेका छन् । राप्रपाबाट नेपाली कांग्रेसको राजनीतिमा सिफ्ट भएका थापाले धनकुटाको चुनावलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । यसअघि धनकुटाका सबै स्थानीय तहमा क्लिन स्वीप गरेको...