सुनिलकुमार शर्मा – Nepal Press
सुनिलकुमार शर्मा

सूचना केन्द्रमा शर्मा, स्वास्थ्य सेवा विभागमा थपलिया र ट्रमा सेन्टरमा जोशी

काठमाडौं । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा पुनः सुनिलकुमार शर्मा आएका छन् । केन्द्रका निर्देशक डा. राधिका थपलियालाई स्वास्थ्य सेवा विभागमा तानेर शर्मालाई स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले केन्द्रमा पठाएका हुन् । मंगलबार स्वास्थ्य राज्यमन्त्री स्तरीय निर्णय गर्दै उनले यस्तो निर्णय गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...