सुनिता दुलाल – Nepal Press
सुनिता दुलाल

सुनिता दुलाल भन्छिन्ः विष्णु माझी आफ्नो जीवनमा खुशी छिन्, मनगढन्ते टिप्पणी नगरौं

काठमाडौं । ‘चरी जेलैमा’ गीत हिट भएसँगै शहरमा विष्णु माझीको चर्चा छ । उनको गुप्तवासलाई लिएर सामाजिक सञ्जालमा अनेकथरि टिप्पणीहरु भइरहेका छन् । माझीलाई आफ्नै श्रीमानले घरबाट निस्कन नदिएर बन्धकजसरी राखेको चर्चा व्याप्त रहँदा गायिका सुनिता दुलालले सामाजिक सञ्जालमा आफ्नो भनाइ राखेकी छन् । उनको भनाइमा विष्णु माझीका विषयमा...