सुनसहित पक्राउ – Nepal Press
सुनसहित पक्राउ

एक सय २० ग्राम सुनसहित कैलालीमा तीनजना पक्राउ

कैलाली । कैलालीमा १२० ग्राम सुनसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका-५ का ३० वर्षीय सुरज घताने, १८ वर्षीय विशाल जाग्री र २० वर्षीय महेश सार्की रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिए । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह...