सुनसरी – Nepal Press
सुनसरी

१ मतले हारेपछि पुनः मतगणनाको माग गर्दै निवेदन, अन्य पदको मतगणना रोकियो

सुनसरी । नेपाली कांग्रेस सुनसरी उपसभापतिका उमेदवार गफार अन्सारी मिँया र सचिवका उमेदवार रञ्जेश भट्टराईले पुनः मतगणनाको माग गर्दै निर्वाचन कार्यालय इनरुवामा निवेदन दिएका छन् । जिल्ला उपसभापतिका उम्मेदवार अन्सारी र सचिवका उमेदवार भट्टराईले मतगणनामा धाँधली भएको भन्दै निवेदन दिएका हुन् । संस्थापन पक्षबाट उमेदवार रहेका अन्सारीले १ हजार...