सुनसरी-मोरङ औद्योगिक करिडोर – Nepal Press
सुनसरी-मोरङ औद्योगिक करिडोर

जग्गाको भाउ आकाशियो, नयाँ उद्योग खोल्न लगानीकर्ता उदासीन

करिडोर आसपासको जग्गाको भाउ दिनदिनै बढ्दो छ । उद्योगमा लाउने रकम जग्गामा लगानी गर्नुपर्दा नयाँ उद्योग स्थापनामा चुनौती देखिएको भन्दै उद्योगीहरूले सरकारसँग विकल्पको माग गर्न थालेका छन् ।