सुनचाँदी व्यवसाय – Nepal Press
सुनचाँदी व्यवसाय

लहानमा गोली हानेर सुनचाँदी व्यवसाय गर्ने युवकको हत्या, श्रीमती घाइते

जनकपुरधाम । सिरहाको लहान नगरपालिका-२२ मा सुनचाँदीका पसल गरेका एक युवकलाई लुटेरा समूहले गोली हानेर हत्या गरेका छन् । मृतकको नाम खुल्न सकेका छैन । लुटेराले ती युवकका श्रीमतीमाथि समेत गोली हानेको र उनलाई उपचारका लागि स्थानीय सप्तऋषि अस्पताल लगिएको  सिरहाका एसपी सुदीपराज भण्डारीले बताए । एसपी भण्डारी अहिले...