सुनचाँदी काराेबारी – Nepal Press
सुनचाँदी काराेबारी

सुनको कारोबार ठप्प, महासंघलाई २ लाख व्यवसायीको चिन्ता

काठमाडौं । यो समय नेपाली समाजमा विहेबारीको मुख्य सिजन नै हो । पूर्वीय संस्कृतिमा विवाहलगायतका सामाजिक कार्यमा गहनाको उच्च प्रयोग हुने गरेको छ । कोरोना महामारीका कारण गत वर्ष पनि यही समयमा कोरोनाको पहिलो लहरले सुनचाँदी व्यवसाय ठप्प भयो । दोस्रो लहरका कारण देशका अधिकांश स्थानमा निषेधाज्ञा लागू हुँदा...