सुनको सिक्री – Nepal Press
सुनको सिक्री

२२ तोला सुनको सिक्रीसहित पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट २२ तोला ३२ लाल तौलको २४ थान अवैध सुनको सिक्री सहित एक जना पक्राउ परेका छन् । भारत नकुबार जानादारा जोयपुर हाउराह घर भएका ३१ वर्षीय तपास सस्माललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ७९२१...