सुनकोशी-मरिण डाइभर्सन – Nepal Press
सुनकोशी-मरिण डाइभर्सन

सुनकोशी-मरिन डाइभर्सनको सपना पूरा हुँदै, आजै प्रधानमन्त्रीबाट शिलान्यास

काठमाडौं । बहुप्रतीक्षित सुनकोशी-मरन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज शिलान्यास हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिन्धुलीको कुसुमटारबाट सुनकोशी-मरिन डाइभर्सन आयोजनाको शुरुआत गर्दैछन् । सुनकोशी नदीको पानीलाई करीव १४ किलोमिटर लामो सुरुङबाट मरिन नदीमा जोडेर यो आयोजना बनाइनेछ । आयोजनाबाट ३१ मेगावाट बिजुली निकाल्ने तथा धनुषा महोत्तरी,...