सुनकोशी गाउँपालिका – Nepal Press
सुनकोशी गाउँपालिका

एमालेका तिमल्सिना बने सिन्धुपाल्चोक सुनकोशीको अध्यक्ष

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार टपिन्द्र तिमल्सिना निर्वाचित भएका छन् । प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार श्रवण जिसीलाई पराजित गर्दै तिमल्सिना निर्वाचित भएका हुन् । तिमल्सिनाले ५, ९३२ मत पाए भने जिसीको ५, ७९१ मत आयो । उपाध्यक्षमा भने नेपाली कांग्रसकी उम्मेदवार कान्छी लामा ५, ९०४ मत ल्याएर...